إعدادات العرض
जुँगा लाई काट र दाह्री बढाउ" ।
जुँगा लाई काट र दाह्री बढाउ" ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जुँगा लाई काट र दाह्री बढाउ" ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Français Tiếng Việt සිංහල ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ Русский Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands Kiswahili தமிழ் دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Oromoo Română Soomaali Српски Wolof Українська Moore Azərbaycan ქართული Magyar Македонски bm አማርኛ Български Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जुँगालाई काट्न र त्यत्तिकै नछोड्न बरु राम्रोसँग काट्न आदेश दिनुभएको छ । यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।فوائد الحديث
दाह्री खौरनु हराम हो ।
التصنيفات
प्राकृतिक तरिकाहरू