रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट आचरणको व्यक्ति हुनुहुन्थ्यो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट आचरणको व्यक्ति हुनुहुन्थ्यो ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट आचरणको व्यक्ति हुनुहुन्थ्यो ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम आचरण भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग बोल्ने, अरूलाई राम्रो गर्ने, मुस्कुराएर भेट्ने, अरूलाई दु:ख नदिने र अरुको दुखमा धैर्य गर्ने आदि ।

فوائد الحديث

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को चरित्रको पूर्णता ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) असल आचरणको सही नमूना र एक उत्तम आदर्श हुनुहुन्छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै असल आचरण अपनाउन प्रोत्साहन ।

التصنيفات

नैतिक गुणहरू