إعدادات العرض
1- चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो