إعدادات العرض
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य…
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල Nederlands Tiếng Việt অসমীয়া ગુજરાતી پښتو മലയാളം ქართული Magyar తెలుగు Македонски Svenska Moore አማርኛ Română Українська ไทย मराठी ਪੰਜਾਬੀ دری Wolof ភាសាខ្មែរ ಕನ್ನಡ Yorùbá Српски Lietuvių Malagasyالشرح
रमजानको अन्तिम दश दिन आउँदा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) अन्य दिनहरू भन्दा बढी पूजा र विभिन्न असल कामहरूमा संलग्न हुनुहुन्थ्यो। उहाँले यी रातहरूको महानताको सम्मान र लैलतुल-कद्रको खोजीमा गर्नुभयो।فوائد الحديث
रमजानको महिनामा र विशेष गरी यसको अन्तिम दश दिनमा प्रशस्त मात्रामा उपासना र विभिन्न असल कामहरू गर्न प्रोत्साहन।
रमजानको अन्तिम दश दिनहरू एक्काइसौं रातबाट सुरु हुन्छन् र महिनाको अन्त्यसम्म रहन्छन्।
विशेषाधिकार प्राप्त समयलाई असल काममा प्रयोग गर्नु मुस्तहब हो।
التصنيفات
रमजानको अन्तिम दश दिन