إعدادات العرض
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु…
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु भयो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु भयो।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Türkçe اردو हिन्दी Tagalog 中文 Kurdî Português Русский Nederlands অসমীয়া ગુજરાતી Tiếng Việt Kiswahili پښتو සිංහල Hausa മലയാളം Magyar ქართული తెలుగు Македонски Svenska Moore Română ไทย Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ Wolof ភាសាខ្មែរ ಕನ್ನಡ Malagasy Kinyarwanda Српски Shqipالشرح
नबी (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको सुन्नत नमाजका दुई रकआतहरूमा, फातिहा पछि पहिलो रकअतमा सूरा अल-काफिरून र दोस्रो रकअतमा सूरा अल-इखलास पढ्नु उत्तम मान्नुहुन्थ्यो।فوائد الحديث
फज्रको सुन्नत नमाजमा फातिहा पछि सूरा अल-काफिरून र सूरा अल-इखलास पढ्नु उत्तम मानिएको छ।
यी दुई सूरतलाई "सूरा अल-इखलास" पनि भनिन्छ; किनकि
सूरा अल-काफिरून मा, अल्लाहले सम्पूर्ण बहुदेववादीहरूको शिर्क (अल्लाह बाहेक अरूलाई उपासना गर्नु) बाट पवित्रता र दूरीको स्पष्टता दिइएको छ। अनि तिनीहरू अल्लाहका दासहरू पनि होइनन् किनभने तिनीहरूको बहुदेववादले तिनीहरूका कर्महरूलाई बर्बाद पार्छ र सर्वशक्तिमान अल्लाह नै उपासना योग्य हुनुहुन्छ। सूरा अल-इखलास मा, अल्लाहको तौहीद (अल्लाहको एकेश्वरवाद ) र इखलास (साँचो निष्ठा) को स्पष्ट विवरण छ। यसले अल्लाहका अद्वितीय गुणहरूको पुष्टि गर्दछ।
التصنيفات
सलाह पढ्ने विधि