إعدادات العرض
निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम…
निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम (निषिद्ध) नगरोस्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम (निषिद्ध) नगरोस्।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá ئۇيغۇرچە සිංහල தமிழ் ไทย دری Кыргызча or Kinyarwanda Română Lietuvių ಕನ್ನಡ Oromoo Nederlands Soomaali Српски Українська Wolof Moore ქართული Azərbaycan Magyar Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तवमा अल्लाहले गैरत (आत्म-सम्मान) गर्नुहुन्छ, घृणा गर्नुहुन्छ र केही कुरालाई मन नपराउनु हुन्न, जसरी एक मुमिनले गैरत (आत्म-सम्मान) गर्छ, घृणा गर्छ र केही कुरालाई मन पराउदैन । जब कुनै मुमिनले अल्लाहले हराम गर्नुभएको कुरा जस्तै व्यभिचार, समलैंगिकता, चोरी र रक्सी पिउने जस्ता पापहरू गर्छ, तब अल्लाह गैरत (आत्म-सम्मान) महसुस गर्नुहुन्छ ।فوائد الحديث
जब कसैले अल्लाहले हराम गरेका चीजहरूको उल्लङ्घन गर्छ, उसले अल्लाहको क्रोध र दण्डको सामना गर्न तयार हुनुपर्छ ।
التصنيفات
ताैहीद अस्मा व सिफात