إعدادات العرض
सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, "सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"
[हसन] [तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm ភាសាខ្មែរ mr rn ქართული Македонски Српски Ελληνικά mnk አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबैभन्दा राम्रो जिक्र "ला इला-ह इल्लाल्लाह" हो, जसको अर्थ अल्लाह बाहेक कोही सत्य ईश्वर छैन हो। जबकि सबैभन्दा राम्रो दुआ "अल-हम्दु लिल्लाह" हो, जसको अर्थ सबै अनुग्रह दिने र सबै सुन्दर प्रशंसा योग्य अल्लाह हुनुहुन्छ हो ।فوائد الحديث
यस हदीसमा तौहीद शब्द मार्फत अल्लाहको धेरै भन्दा धेरै प्रशंसा गर्न र ‘अल-हम्दु लिल्लाह’ शब्दबाट धेरै दुआ (प्रार्थना) गर्न प्रोत्साहित गरिएको छ ।
التصنيفات
सामान्य अज्कारहरू