إعدادات العرض
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
आइशा (रजियल्लाहु अन्हा) जो कि पैगम्बर (स.) कि पत्नी हुन्ले, उनले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонскиالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बोली र कार्यमा करुणा, नम्रता र संयमताले चीजहरूको सुन्दरता, पूर्णता र सौन्दर्यलाई बढाउँछ र यी गुणहरू भएको व्यक्तिको आवश्यकताहरू पूरा हुने सम्भावना बढी हुन्छ । जबकि कठोरताले चीजहरूलाई दोषपूर्ण र कुरूप बनाउँछ र आवश्यकता पूरा गर्ने बाटोमा अवरोध खडा गर्छ । यस्तो व्यक्तिको आवश्यकता पूरा भए पनि ठूलो दुःख कष्ट पश्चात हुन्छ ।فوائد الحديث
उदारता अपनाउन प्रोत्साहन ।
नम्रता र करुणा मानवको श्रृंगार हो र यो धर्म र संसारसँग सम्बन्धित सबै राम्रो कुराको कारण हो ।
التصنيفات
राम्रो आचरण