إعدادات العرض
जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो…
जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Wolof Soomaali Français Azərbaycan Tagalog Українська bm தமிழ் Deutsch ქართული Português Македонски Magyar فارسی Русский 中文 ភាសាខ្មែរ Malagasy Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुस्लिम र यहूदीहरू बीच युद्ध नभएसम्म प्रलय आउँने छैन, र युद्ध समयमा जब यहूदी मुस्लिमबाट बच्नको लागि भागेर ढुङ्गाको पछाडि लुक्न जान्छ ; तब अल्लाहले ढुङ्गालाई बोल्ने शक्ति प्रदान गर्नुहुनेछ र ढुङ्गाले मुस्लिमलाई भन्नेछ : मेरो पछाडि यहूदी लुकेको छ, अतः ऊ उसलाई मार्न आउनेछ ।فوائد الحديث
अल्लाहले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई गैब (परोक्ष) बारे र भविष्यमा हुने केही घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो जसको खबर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई गर्नु भयो , जुन निश्चित रूपमा घट्नेछन।
अन्तिम युगमा मुस्लिमहरूले यहूदीहरूसँग युद्ध लड्नेछन् र यो घटना महाप्रलयको निशानीहरू मध्ये एक हो ।
इस्लाम महाप्रलयको दिन सम्म रहिरहनेछ र यो सबै धर्महरू माथि हाबी हुनेछ ।
अल्लाहले मुस्लिमहरूलाई शत्रुहरू विरुद्ध मद्दत गर्नुहुनेछ र त्यही मद्दत स्वरुप अन्तिम युगमा वहाँले ढुङ्गाहरूलाई बोल्ने शक्ति प्रदान गर्नु हुनेछ।
التصنيفات
बर्जखको जीवन