إعدادات العرض
“जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्याउन लागि…
“जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
मतर बिन ओकामिस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
[सही] [तिर्मीजीले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Wolof Soomaali Français Azərbaycan Tagalog Українська தமிழ் Deutsch Bambara ქართული Português Македонски Magyar Русский فارسی 中文 ភាសាខ្មែរ Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ Türkçe Lingala Italiano አማርኛالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भन्नुभएको छ कि “जब अल्लाहले कुनै व्यक्तिको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ र त्यो व्यक्ति त्यहाँ उपस्थित छैन भने, अल्लाहले उसलाई त्यहाँ जानु पर्ने कुनै कारण बनाइदिन्छन् र त्यसपछि त्यहीँ उसको प्राण लिइन्छ।"فوائد الحديث
यस हदीसले अल्लाह तआलाको भनाइलाई पुष्टि गर्दछ: "कुनै पनि प्राणीलाई थाहा छैन कुन भूमिमा उसको मृत्यु हुनेछ ।"