إعدادات العرض
1- जब कुनै व्यक्तिको मृत्यु हुन्छ, उसको कर्म तीन बाहेक बन्द हुन्छ: सदकह जारिया (निरन्तर दान), फाइदा पुर्याउने ज्ञान वा उसको लागि दुआ (प्रार्थना) गर्ने असल (धर्मी) सन्तान ।”