إعدادات العرض
यदि कसैले मलाई सलाम गर्यो भने अल्लाह तआलाले म पनि उसको सलामको जवाफ दिऊँ भनेर मेरो प्राण मलाई फर्काइ दिनु हुन्छ ।
यदि कसैले मलाई सलाम गर्यो भने अल्लाह तआलाले म पनि उसको सलामको जवाफ दिऊँ भनेर मेरो प्राण मलाई फर्काइ दिनु हुन्छ ।
"यदि कसैले मलाई सलाम गर्यो भने अल्लाह तआलाले म पनि उसको सलामको जवाफ दिऊँ भनेर मेरो प्राण मलाई फर्काइ दिनु हुन्छ । "
[यसको सनद हसन हो] [अबू दाउद र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Español Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી አማርኛ پښتو ไทย Română മലയാളം Deutsch Oromooالشرح
नबीﷺबताउँदै हुनु हुन्छ कि सलाम गर्ने वाला हरेकको सलामको जवाफ दिनका लागि उहाँलाई उहाँको प्राण फर्काएर दिइन्छ, चाहे त्यो नजिक होस् वा टाढा । बर्जख( )को जीवन र कब्र (समाधि)को जीवन परोक्षका कुराहरू हुन् । यसको वास्तविकता अल्लाह तआला बाहेक कसैलाई थाहा छैन । उहाँ हरेक कुरामा सामर्थ्य राखने वाला हुनु हुन्छ ।فوائد الحديث
नबीﷺमाथि धेरै भन्दा धेरै दरूद र सलाम पढ्नका लागि प्रोत्साहित गर्नु
नबीﷺको जीवन उहाँको आफ्नो पवित्र समाधिमा यो एउटा पूरा जीवन हो जो मान्छेले बर्जख() जीवनमा जीउने हुन्छ । यसको वास्तविकताका बारेमा अल्लाह तआला नै जान्नु हुन्छ ।
हदीसमा नबीﷺको पनि हामी जसरी नै जीवित हुनु हुन्छ भन्ने वालाका लागि प्रमाण होइन । कतै शिर्क गर्ने वालाहरूले उहाँसित मद्दत माग्नका लागि यसलाई प्रमाण नबनाऊन् । यो त बर्जखी ( ) जीवन मात्र हो ।
التصنيفات
नबीका विशेषताहरू