إعدادات العرض
1- तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।