إعدادات العرض
जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।
जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Tagalog ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം ไทย Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Українська ქართული Moore Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सूरह फातिहा बिना नमाज सही हुँदैन । प्रत्येक रकाअतमा सूरह फातिहा पढ्नु नमाजको एक स्तम्भ हो ।فوائد الحديث
यदि सूरह फातिहा पढ्ने शक्ति छ भने अरू केही पढ्दा पर्याप्त हुन्न ।
यदि कुनै रकाअतमा सूरह फातिहा पढिएन भने त्यो रकाअत अमान्य हुन्छ, चाहे त्यो जानाजानी, अज्ञानता वा बिर्सेर होस्, किनभने यो नमाजको एउटा रुक्न (स्तम्भ) हो र रुक्नलाई कदापी छोड्न सकिदैन ।
यदि मुक्तदीले इमामलाई रुकुको अवस्थामा भेट्टाउँछ भने सूरह फातिहा पढ्नु माफ छ ।
التصنيفات
सलाहका स्तम्भहरू