إعدادات العرض
1- मैले कहिल्यै पनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूरै मुटुबाट हाँसेको देखिनँ, यहाँसम्म कि मैले उहाँको लापीचा (घाँटी भित्रको मास भाग) देख्न सकूँ। उहाँ प्रायः मुस्कुराउनु हुन्थ्यो।