إعدادات العرض
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको…
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî മലയാളം Kiswahili සිංහල አማርኛ অসমীয়া ગુજરાતી Tiếng Việt دری Nederlands Soomaali پښتو ไทย Svenska Oromoo Кыргызча Română తెలుగు Lietuvių Malagasy ಕನ್ನಡ Српски Yorùbáالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा गज्वा (युद्ध) मा एक महिला मारिएको अवस्थामा देख्नुभयो, त्यसैले उहाँले महिला र नाबालक बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।فوائد الحديث
युद्धमा भाग नलिने व्यक्तिहरू जस्तै महिला, बालबालिका, वृद्ध र भिक्षुहरूलाई मारिने छैन । तर यदि तिनीहरूले आफ्नो विचार वा अन्य कुनै माध्यमबाट युद्धमा मुस्लिम विरुद्ध मद्दत गर्छन् भने तिनीहरूलाई पनि मारिनेछन् ।
महिला र बालबालिहरूको हत्या निषेध; किनकि यी मानिसहरू मुस्लिमहरूसँग लड्दैनन् । वास्तवमा, अल्लाहको मार्गमा युद्धको उद्देश्य लडाकुहरूको शक्तिलाई तोड्नु मात्र हो; ताकि सत्यको आह्वान सबै मानिसहरूसम्म पुगोस् ।
लडाई र युद्धहरूमा पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अपार दया ।
التصنيفات
जिहादको शिष्टाचार