إعدادات العرض
1- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।
2- जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।