إعدادات العرض
जसले ईमानका साथ पुन्य प्राप्त गर्ने उद्देश्यले रमजानको रोजा राख्छ, उसको अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
जसले ईमानका साथ पुन्य प्राप्त गर्ने उद्देश्यले रमजानको रोजा राख्छ, उसको अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ईमानका साथ पुन्य प्राप्त गर्ने उद्देश्यले रमजानको रोजा राख्छ, उसको अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands සිංහල Kiswahili தமிழ் ไทย دری Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Oromoo Wolof Soomaali Български Українськаالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहमा विश्वास, उपवास अनिवार्य गरिएको कुरा र उपवास गर्नेहरूका लागि प्रचुर इनामको पुष्टि गर्दै अल्लाहको खुशीका लागि कपट र देखावटीबाट टाढा रही रमजानमा उपवास बस्छ भने उसका अघिल्ला पापहरू क्षमा हुनेछन् ।فوائد الحديث
रमजानको व्रत बस्दा र अन्य सबै असल कर्महरूमा इख्लास (ईमानदारी) को महत्त्व ।
التصنيفات
व्रतको पुण्य