إعدادات العرض
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह…
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।
समुरह बिन जुन्दब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Русский Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە தமிழ் دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Oromoo Wolof Soomaali Български Українська Azərbaycan ქართული тоҷикӣ Македонски bm Ελληνικά km አማርኛالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह : यसको अर्थ अल्लाहलाई हरेक दोष रहित र कमीबाट मुक्त घोषणा गर्नु हो । अल-हम्दुलिल्लाह: प्रेम र महिमा सहित अल्लाहको पूर्णताको वर्णन गर्नु हो । ला इलाहा इल्लल्लाह: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । अल्लाहु अकबर: अल्लाह सबै भन्दा शक्तिशाली, महान र सम्मानजनक हुनुहुन्छ । पुण्य र इनाम प्राप्तिका लागि तिनीहरूलाई बोल्दा क्रम कायम राख्न आवश्यक छैन ।فوائد الحديث
इस्लामी शरीयत एक साधारण शरीयत हो । त्यसैले यी चार शब्दहरू मध्ये जुनसुकैबाट सुरु गर्न अनुमति दिइएको छ ।
التصنيفات
सामान्य अज्कारहरू