إعدادات العرض
जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा…
जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा तिनीहरूको लागि हानिको कारण हो। त्यसपछि यदि अल्लाहले चाहनुहुन्छ भने, तिनीहरूलाई दण्ड दिनुहुनेछ र यदि उहाँले चाहनुहुन्छ भने तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा तिनीहरूको लागि हानिको कारण हो। त्यसपछि यदि अल्लाहले चाहनुहुन्छ भने, तिनीहरूलाई दण्ड दिनुहुनेछ र यदि उहाँले चाहनुहुन्छ भने तिनीहरूलाई क्षमा गर्नुहुनेछ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Português தமிழ் Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी Українська ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolofالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको जिक्र (सम्झना) लाई बेवास्ता गर्ने विरुद्ध चेतावनी दिनुभयो र भन्नुभयो, जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा तिनीहरूको लागि हानिको कारण हो। त्यसपछि यदि अल्लाहले चाहनुहुन्छ भने, तिनीहरूलाई दण्ड दिनुहुनेछ र यदि उहाँले चाहनुहुन्छ भने तिनीहरूलाई क्षमा गर्नुहुनेछ।فوائد الحديث
स्मरणको प्रोत्साहन र यसका गुणहरूको वर्णन।
जुन सभामा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम लिने गरिन्छ त्यो जमघटहरूको सद्गुण र जुन जमघटहरूमा यो हुँदैन, ती जमघटहरू कयामतको दिनमा आफ्ना मानिसहरूका लागि अशुभ जमघट हुन्।
अल्लाहको सम्झनालाई बेवास्ता गर्ने विरुद्धको चेतावनी केवल जमघटहरूमा सीमित छैन, अन्य ठाउँहरूमा लागु हुनेछ । अल-नववीले भने: कुनै ठाउँमा बसेको व्यक्तिले सर्वशक्तिमान अल्लाहलाई सम्झनु अघि त्यसलाई छोड्नु नराम्रो हो ।
कयामतको दिन उनीहरूले अनुभव गर्ने पछुतो या त अल्लाहको आज्ञाकारितामा आफ्नो समय प्रयोग नगरेकोमा इनाम र प्रतिफल गुमाएको कारणले हो, वा अल्लाहको अवज्ञामा आफ्नो समय बर्बाद गरेको पाप र सजायको कारणले हो।
यदि यो अनुमति प्राप्त कुराहरूको मामला हो भने, चुक्ली, निन्दा र यस्तै अन्य कुराहरू समावेश गर्ने निषेधित जमघटहरूको बारेमा के हुन्छ?!
التصنيفات
सामान्य अज्कारहरू