إعدادات العرض
1- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो।