रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध…

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभएको छ ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभएको छ ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक हिंसक जनावर (जसले आफ्नो दाँतको सहायताले शिकार गर्छ) र पन्जा नङ्ग्राले च्यातेर वा समातेर शिकार गर्ने हरेक चरा खान निषेध गर्नुभएको छ।

فوائد الحديث

इस्लामले खाने कुरा, पेय पदार्थ र अन्य सबै कुराहरूमा राम्रो चीजहरू प्रयोग गर्न प्रेरित गरेको छ ।

खाद्य वस्तुहरू मूल रुपमा हलाल (अनुमत) हुन्छन्; हराम (वर्जित) केवल ती वस्तुहरू हुन्छन् जसको निषेधमा स्पष्ट प्रमाण छ।

التصنيفات

कुन जनावर र चराहरू हलाल छन् र कुन हराम छन्?