إعدادات العرض
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले…
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
[सही] [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം తెలుగు Bosanski ಕನ್ನಡ Kurdî Română Soomaali Shqip Српски Українська Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Русский Македонски bm Malagasy Oromoo ភាសាខ្មែរالشرح
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए अनि उहाँले उनलाई पानी र बेरीको पातले नुहाउन आदेश दिनुभयो, किनकि बेरीका पातहरू सफा गर्न प्रयोग गरिन्छ साथै यसबाट मिठो बास्ना पनि आउँछ ।فوائد الحديث
इस्लाम ग्रहण गर्दा गैर-मुस्लिमलाई नुहाउन शरीयतले आदेश दिएको छ ।
इस्लाम एक सर्वोच्च धर्म हो, जसले शरीर र आत्मा दुवैको ख्याल राख्छ ।
शुद्ध र पवित्र चीजहरू पानीमा मिसाउँदा त्यस पानीबाट पवित्रता हासिल गर्ने क्षमता गुम्दैन।
सफाईको लागि प्रयोग गरिने आधुनिक वस्तुहरू, जस्तै साबुनलाई बेरी पातहरूको विकल्प मानिन्छ ।
التصنيفات
स्नान अनिवार्य गर्ने कुराहरू