إعدادات العرض
मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।
मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।"
[सही] [तिर्मीजीले वर्णन गरेका छन्]
الترجمة
العربية অসমীয়া Bahasa Indonesia Kiswahili አማርኛ Tagalog Tiếng Việt ગુજરાતી Nederlands සිංහල پښتو Hausa മലയാളം ไทย Кыргызча Englishالشرح
मानिसहरूको वंश र पुर्खाको बारेमा गलत कुरा गर्ने, गालीगलौज गर्ने, श्राप दिने, आफ्नो बोली र व्यवहारमा निर्लज्जता र अश्लीलता झल्काउने पूर्ण मुमिनको पहिचान होइन भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ ।فوائد الحديث
इस्लामिक विधानमा हराम (निषेधित) कार्य गर्न वा वाजिब (अनिवार्य) लाई बेवास्ता गरेकोमा केवल इमान बर्बाद हुन्छ भनी भनिएको छ ।
अंगहरूलाई सुरक्षित राख्न र तिनलाई दुर्व्यवहारबाट जोगाउन प्रेरित गरिएको छ, विशेष गरी जिब्रो (भाषा) को हकमा।
सिन्धीले भने: हदीसमा "अति गालीगलौज र श्राप दिने" शब्द प्रयोग गरिएकोले केही योग्य व्यक्तिहरूलाई सामान्य सराप्दा त्यो अन्तर्गत पर्दैन भन्ने तर्क हो ।