إعدادات العرض
जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।
जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।
उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî മലയാളം Kiswahili සිංහල አማርኛ অসমীয়া ગુજરાતી Tiếng Việt دری Nederlands پښتو ไทย Svenska Oromoo Кыргызча Română తెలుగు Lietuvių Malagasy ಕನ್ನಡ Српски ქართული Mooreالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस संसारमा रेशमी कपडा लगाउने र तौबा (पश्चात्ताप) नगरी मर्ने पुरुषलाई परलोकमा सजायको रूपमा यो पहिरनबाट वञ्चित गरिने बताउनुभएको छ ।فوائد الحديث
रेशम भनेको शुद्ध प्राकृतिक रेशम हो । तर कृत्रिम रेशम हदीसमा समावेश गरिएको छैन ।
पुरुषहरूका लागि रेशम लगाउन निषेध गरिएको छ ।
रेशमी कपडा लगाउन निषेध मा यसलाई बिछाउने पनि समावेश छ ।
पुरुषहरूले कपडामा केही रेशम प्रयोग गर्न अनुमति छ, त्यो पनि चौडाइमा दुई देखि चार औंलाहरू भन्दा बढी हुँदैन र कपडाको किनारा वा चिन्हको रूपमा मात्र प्रयोग गर्न सकिन्छ ।
التصنيفات
पोशाक लगाउने शिष्टाचार