إعدادات العرض
1- “रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा नखानुहोस् । किनभने यो तिनीहरूका लागि यस लोकमा हो र हाम्रो लागि परलोकमा हो ।
2- जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।
3- “एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन