रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) फिर्ता गरेनन् ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) फिर्ता गरेनन् ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) फिर्ता गरेनन् ।

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नुभएन । कसैले सुगन्ध दियो भने ग्रहण गर्नुहुन्थ्यो, किनकि पहिलो त यो बोक्न सजिलो हुन्छ र दोस्रोमा मिठो बास्ना आउँछ ।

فوائد الحديث

अत्तर (सुगन्ध) को उपहार ग्रहण गर्नु मुस्तहब हो । किनकि यसलाई सँगै राख्न गाह्रो छैन र स्वीकार गरेर कसैलाई कृतज्ञताको बोझ बन्नु पर्दैन ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल र उच्च आचरणको एक उदाहरण मात्र हो ।

अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।

التصنيفات

भेटघाट र अनुमति माग्ने शिष्टाचार