إعدادات العرض
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Türkçe اردو 中文 हिन्दी Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ Русский Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە ไทย دری Български Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm km rn ქართული Македонски Српски Lingalaالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कि स्वर्ग र नर्क मानिसदेखि त्यत्तिकै नजिक छ जति खुट्टाको माथिल्लो भागमा रहेको जुत्ताको फित्ता । किनकि अल्लाहलाई खुशी पार्ने असल कर्मको कारणले मानिस स्वर्गमा प्रवेश हुन सक्छ, भने अल्लाहलाई क्रोधित गर्ने पापले गर्दा नर्कमा जानसक्छ ।فوائد الحديث
यस हदीसमा थोरै भए पनि असल कर्म गर्ने प्रेरणा र थोरै भए पनि पाप कर्मबाट टाढै रहने चेतावनी दिइएको छ।
मुस्लिमको जीवनमा आशा र डर दुवैको संयोजन हुनुपर्छ र अल्लाहसँग सधैं सत्यमा अडिग रहने प्रार्थना गर्नुपर्छ, ताकि ऊ आफ्नो अवस्थाबाट धोकामा नपरोस् ।
التصنيفات
स्वर्ग र नर्कको वर्णन