إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको लुगा लगाउने पुरुष र पुरुषको लुगा लगाउने महिलालाई श्राप दिनुभएको छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको लुगा लगाउने पुरुष र पुरुषको लुगा लगाउने महिलालाई श्राप दिनुभएको छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको लुगा लगाउने पुरुष र पुरुषको लुगा लगाउने महिलालाई श्राप दिनुभएको छ।
[सही] [رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمد]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Hausa Kurdî Português Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Русский Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ Svenska پښتو Wolof Shqipالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको लुगा लगाउने र महिलाको नक्कल गर्ने पुरुषलाई अल्लाहको दयाबाट निष्कासनको लागि प्रार्थना गर्नुभयो, चाहे त्यो रंग, शैली, पोशाक र सजावटको तरिका, वा अन्य कुनै पनि कुरामा होस्। वा महिलाले पुरुषको लुगा वा उनीहरुको नक्कल गर्नु, जुन ठूलो पाप हो।فوائد الحديث
शौकानी भन्छन्: महिलाले पुरुषको नक्कल गर्नु र पुरुषले महिलाको नक्कल गर्नु निषेध गरिएको छ, किनकि श्राप केवल निषेधित कार्यमा मात्र लागू हुन्छ।
इब्न उथैमीनले भने: पुरुष र महिला दुवैले लगाउने टि-शर्ट जस्ता सामान्य लुगा लगाउनुमा कुनै हानि छैन। अर्थात्, पुरुष र महिला दुवैले लगाउन सक्छन्, किनभने ती सामान्य हुन्।
