إعدادات العرض
सुर्योदय भन्दा पहिलाको नमाज र सूर्यास्त भन्दा पहिलाको नमाज पढ्ने वाला कदापि आगो ( नरक)मा जान सक्दैन ।
सुर्योदय भन्दा पहिलाको नमाज र सूर्यास्त भन्दा पहिलाको नमाज पढ्ने वाला कदापि आगो ( नरक)मा जान सक्दैन ।
हजरत अबू हुरैरह रजि.द्वारा वर्णन छ, भन्नु हुन्छ: अल्लाहका रसूलﷺले भन्नु भयो : सुर्योदय भन्दा पहिलाको नमाज र सूर्यास्त भन्दा पहिलाको नमाज पढ्ने वाला कदापि आगो ( नरक)मा जान सक्दैन । "
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી አማርኛ پښتو ไทย Hausa Română മലയാളം Deutsch Oromooالشرح
अल्लाहका रसूलﷺ बताउँदै हुनु हुन्छ कि फजर ( बिहान)को नमाज र अस्रको नमाज पढ्ने र यिनलाई निरन्तरता दिने वाला मान्छे कदापि आगो (नरक)मा नजाला । यी नमाजहरू विशेष गरेर भन्नु भएको छ । किन कि यी सबै भन्दा गार्हो समयका नमाजहरू हुन् । यस प्रकार कि बिहानको समय निद्रा र त्यसको मज्जा लिने बेलाको र अस्रको नमाज भनेको दिनका कामर र किनमेलमा लाग्ने बेला हुन्छ । यदि कसैले समस्याहरूका बाबजुद यी नमाजहरू नियमितताका साथ पढ्छ भने अवश्य पनि उसले बाँकी रहेका अरू नमाजहरू पढ्कै हुन्छ ।فوائد الحديث
बिहान र बेलुकाको नमाजहरूको विशेषता, सो यिनको खास ख्याल भएको हुनु पर्छ ।
यी नमाजहरूलाई कसैले पढ्ने गर्छ भने अवश्य नै सुस्ति र आडम्बररहित र उपासना गर्न रुचाउने वाला हुन्छ ।
التصنيفات
सलाहको सद्गुण