إعدادات العرض
1- जब तिमीहरूले (रमजान को महिनाको ) चन्द्रमा देख्छौ, रोजा (उपवास) राख, जब तिमीहरूले (शव्वाल महिनाको) चन्द्रमा देख्छौ, रोजा बस्न छोडिदेऊ, र यदि बादल लागेको छ भने, महिनाको अनुमान लगाऊ ( अर्थात् महिनाका तीस दिनहरू पूरा गर) ।