إعدادات العرض
जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै…
जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский اردو 中文 हिन्दी বাংলা ئۇيغۇرچە Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands Türkçe Hausa دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Soomaali Moore Українська Български Tagalog Wolof Azərbaycanالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले तारा र नक्षत्रहरूको ज्ञान सिक्छ र तिनीहरूको चाल, प्रवेश र निकासले पृथ्वीमा हुने घटनाहरूमा के कति प्रभाव पर्छ त्यसमा विचार गर्छ, जस्तै जीवन, मृत्यु, रोग र भविष्यमा हुने कुराको बारेमा ज्ञान प्राप्त गर्छ । उसले जादूको एक भाग सिकेको छ र उसले जति धेरै यो ज्ञान प्राप्त गर्छ, जादूको बारेमा उसको ज्ञान त्यतिनै बढ्दै जानेछ ।فوائد الحديث
ताराहरूको चाल हेरेर भविष्यवाणी गर्नु हराम हो, किनकि यो अदृश्यको ज्ञानको दाबी हो ।
ज्योतिषशास्त्र (तारा हेरेर भविष्यवाणी गर्नु) पनि एक प्रकारको जादु हो, जुन तौहीदको विरुद्ध हो । जबकि दिशानिर्देश, किब्ला (नमाजको दिशा), ऋतु र महिनाहरूको आगमन थाहा पाउन तारा हेर्ने अनुमति छ ।
जसले जति ज्योतिष सिक्छ, उसले त्यति नै बढी जादुका ज्ञानहरू सिक्छ ।
ताराहरूका तीनवटा फाइदाहरू छन् जुन अल्लाहले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ: आकाशको सजावट, बाटो खोज्ने संकेतहरू र शैतानहरूलाई मार्ने माध्यम ।