إعدادات العرض
तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ? हामीले भन्यौं: अवश्य! नै चाहन्छौं, उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले आफ्नो नमाजमा तीनवटा श्लोकहरू पढ्नु, उसको लागि तीनवटा ठूला, मोटो र गाभिन ऊँटहरू भन्दा राम्रो हो ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Kurdî Moore Soomaali Wolof Français Tagalog Українська Azərbaycan தமிழ் Bambara Deutsch ქართული Português Македонски Magyar Русский 中文 فارسی ភាសាខ្មែរ አማርኛ Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट पार्नुभएको छ कि नमाजमा तीन श्लोकहरू पढ्नु को पुण्य, मानिसले आफ्नो घरमा तीनवटा ठूला, मोटो र गाभिन ऊँटनीहरू पाउनु भन्दा राम्रो हो।فوائد الحديث
यस हदीसले नमाजमा कुर्आन वाचनको महत्व दर्शाउँछ ।
असल कर्महरू संसारका नाशवान् सुखभोगभन्दा उत्तम र चिरस्थायी हुन्छन्।
यो पुण्य केवल तीन श्लोक पढ्नुमा सीमित छैन, बरु, जसले नमाजमा जति धेरै श्लोकहरू पढ्छ, उसको पुण्य त्यति नै बढ्दै जान्छ ।
التصنيفات
पवित्र कुर्आनको सद्गुण