إعدادات العرض
फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।
फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча Malagasy or Čeština Oromoo Română Nederlands Soomaali తెలుగు ไทย Српски മലയാളം Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Magyar ქართული Moore Українськаالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, स्वर्गदूतहरूले त्यस्तो यात्रामा साथ दिँदैनन्, जसमा कुकुर हुन्छ वा जनावरहरूको घाँटीमा घण्टी झुण्डिएको हुन्छ र हिँड्दा आवाज निस्किन्छ ।فوائد الحديث
शिकार वा पहरेदार कुकुर बाहेक अन्य कुकुर पाल्न निषेध गरिएको छ ।
साथमा नआउने स्वर्गदूतहरू रहमत (दया) का फरिश्ताहरू हुन्, जबकि संरक्षण गर्ने फरिश्ताहरूले घरमा हुँदा वा बाहिर जाँदा दासहरूको साथ छोड्दैनन् ।
घण्टी निषेध गरिएको छ; किनभने यो शैतानको बाँसुरी मध्ये एक हो र यसमा ईसाई (वा गैर-मुस्लिम) ले फुंकने वा हल्लाउने घण्टीको अनुसरण हो ।
मुस्लिमले स्वर्गदूतहरूलाई आफूबाट टाढा गर्न सक्ने सबै कुराहरूबाट टाढा रहन सावधान हुनुपर्छ ।
التصنيفات
मलाईकह (फरिशता)