إعدادات العرض
आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सीधा गर्नु पूर्ण नामाजको एक भाग हो ।
आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सीधा गर्नु पूर्ण नामाजको एक भाग हो ।
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सीधा गर्नु पूर्ण नामाजको एक भाग हो ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili دری অসমীয়া ไทย አማርኛ Svenska Yorùbá Кыргызча ગુજરાતી Malagasy Oromoo Română മലയാളം Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Српски Moore Lietuviųالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोसल्ली (नमाज पढ्ने) हरूलाई आफ्ना पङ्क्तिहरू सीधा गर्न, पङ्क्तिमा उभिएको बेला एकअर्काको अगाडि वा पछि नभई सिधा उभिन आदेश दिँदै हुनुहुन्छ । पङ्क्तिहरू सिधा गर्नु नमाजको पूर्णताको एक हिस्सा हो र बाङ्गोपन प्रार्थनामा दोष र कमीको कारण हो ।فوائد الحديث
नमाज लाई पूर्णता दिने र कमीबाट टाढा राख्ने सबै कुराहरूमा ध्यान दिनुपर्छ ।
शिक्षामा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अद्भूत हिक्मत (बुद्धि) को प्रमाण, उहाँले आदेशसँगै यसको कारण पनि बताउनुभयो । जसले गर्दा आदेशको हिक्मत (कारण) स्पष्ट होस् र मानिसमा कार्यान्वयनको भावना जागृत होस् ।