إعدادات العرض
हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो वा पहेँलो रंगको पानीलाई केही मानेनौँ ।
हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो वा पहेँलो रंगको पानीलाई केही मानेनौँ ।
उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले पैगम्बरसँग वैअत (वफादारी) प्रतिज्ञा गरिन्, उनले भनिन्: "हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो वा पहेँलो रंगको पानीलाई केही मानेनौँ ।"
[सही] [अबू दाउदले यस शब्दको साथ वर्णन गरेका छन् र बुखारीले (बादत्तुहर) शब्द बिना वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Malagasy or Čeština Oromoo Română Nederlands Soomaali Кыргызча తెలుగు ไทย Српски മലയാളം Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Magyar ქართული Moore Українськаالشرح
सहाबीया उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, महिलाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो वा पहेंलो रङ्गको पानीलाई महिनावारी मानेनन् र त्यसले गर्दा तिनीहरूले नमाज र रोजा छोडेनन् ।فوائد الحديث
महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो वा पहेंलो रङ्गको पानीलाई महिनावारी मानिदैन ।
महिनावारीको समयमा पहेँलो देखिने पानीलाई महिनावारी मानिन्छ; किनभने यो हैजको रगत हो, तर मात्र पानी छ भने अर्कै कुरा हो ।
महिनावारीबाट पवित्र भएपछि कालो वा पहेँलोपनको कारणले महिलाले नमाज वा रोजा त्याग्नु हुँदैन बरु वुजू गरेर नमाज पढ्नुपर्छ ।
التصنيفات
महिनावारी, सुत्केरी र इस्तिहाजा