إعدادات العرض
जब पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आच्छ्यूँ आउँथ्यो, उहाँले आफ्नो हात -या आफ्नो कपडा- आफ्नो मुखमा…
जब पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आच्छ्यूँ आउँथ्यो, उहाँले आफ्नो हात -या आफ्नो कपडा- आफ्नो मुखमा राख्नुहुन्थ्यो र यसैसँग आफ्नो आवाजलाई दबाउनुहुन्थ्यो।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आच्छ्यूँ आउँथ्यो, उहाँले आफ्नो हात -या आफ्नो कपडा- आफ्नो मुखमा राख्नुहुन्थ्यो र यसैसँग आफ्नो आवाजलाई दबाउनुहुन्थ्यो।”
[सही] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල دری অসমীয়া ไทย Tiếng Việt አማርኛ Svenska Кыргызча Yorùbá ગુજરાતી Oromoo മലയാളം Română Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Malagasy Српски Mooreالشرح
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो : पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् । दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आच्छ्यूँ गर्ने तरिका र त्यसमा उहाँको अनुसरणको वर्णन ।
हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्न मुस्तहब हो, ताकि यसको छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस् ।
हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।