हाछ्युँ र हाईका शिष्टाचार

हाछ्युँ र हाईका शिष्टाचार

4- एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार हुन्छन्।" सोधियो: हे नबी! यी अधिकारहरू के हुन्? उहाँले भन्नुभयो: "जब तिमी उसलाई भेट्छौ, उसलाई सलाम (अभिवादन) गर, जब उसले तिमीलाई निम्तो दिन्छ, उसको निम्तो स्वीकार गर, जब उसले तिमीसँग सल्लाह माग्छ, उसलाई राम्रो सल्लाह देऊ, जब उसले हाच्छिउँ गर्छ र "अलहम्दुलिल्लाह" भन्छ, उसको जवाफ देऊ (यरहमुकल्लाह) भन, जब ऊ बिरामी हुन्छ, उसलाई भेट्न जाऊ र जब उसको निधन हुन्छ, उसको जनाजामा साथ देऊ।