إعدادات العرض
हर भलाइ र उपकार दान हो ।
हर भलाइ र उपकार दान हो ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हर भलाइ र उपकार दान हो ।"
[सही] [बुखारीले जाबिरको हदीसबाट र मुस्लिमले हजैफहको हदीसबाट वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල Hausa دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Wolof Soomaali Български Українська Azərbaycan ქართული bm тоҷикӣ Македонски Ελληνικά ភាសាខ្មែរ አማርኛ Malagasy Oromooالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अरूलाई फाइदा पुर्याउने हरेक प्रकारको उपकार र प्रयास, चाहे त्यो वचनले होस् वा कुनै कर्म गरेर होस्, त्यो दान हो र यसमा पुण्य छ ।فوائد الحديث
सदका [दान] भनेको कुनै व्यक्तिले आफ्नो पैसाबाट दिएको कुरामा मात्र सीमित होइन, बरु व्यक्तिले अरुलाई गरेको वा बोलेको हरेक राम्रो कुरा र लाभ परोपकारको दायराभित्र आउँछ ।
यस हदीसमा, पुण्य कर्म र अरूलाई फाइदा हुने काम गर्न प्रेरणा दिइएको छ ।
कुनै पनि पुण्य कर्मलाई सानो भए पनि तुच्छ ठान्नु हुँदैन ।