إعدادات العرض
कयामत त्यो बेला सम्म आउँदैन जबसम्म एक व्यक्ति अर्को मानिसको चिहान निर पुगेर 'काश म उसको ठाउँमा भएको भए' भन्दैन !
कयामत त्यो बेला सम्म आउँदैन जबसम्म एक व्यक्ति अर्को मानिसको चिहान निर पुगेर 'काश म उसको ठाउँमा भएको भए' भन्दैन !
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कयामत त्यो बेला सम्म आउँदैन जबसम्म एक व्यक्ति अर्को मानिसको चिहान निर पुगेर 'काश म उसको ठाउँमा भएको भए' भन्दैन !"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá اردو Bahasa Indonesia ئۇيغۇرچە සිංහල हिन्दी Hausa Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча or Türkçe Tiếng Việt Malagasy Kinyarwanda తెలుగు Bosanski Lietuvių Oromoo Română മലയാളം Nederlands Soomaali Српски Kurdî Українська Deutsch ಕನ್ನಡ Wolof Moore Shqip Português ქართული Azərbaycan 中文 Magyarالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामत तबसम्म आउँदैन जबसम्म एक व्यक्ति कुनै चिहान निर गएर चिहानमा गाडिएको मानिसको ठाउँमा आफु भइदिएको चाहना गर्छ । किनभने झूटा र फटाहाहरूको प्रभुत्व, प्रलोभन, पाप र गलत कर्महरूको उदयले गर्दा आफ्नो धर्म गुमाउन डर हुनेछ ।فوائد الحديث
अन्तिम समयमा पाप र प्रलोभनहरू बढ्नेछ भन्ने कुराको संकेत ।
इमान र पुण्य कर्महरूद्वारा मृत्युको लागि तयारी गर्न तथा प्रलोभन र प्रलोभनमा फस्ने कुराहरूबाट टाढा रहन सावधानी ।