إعدادات العرض
तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda Українська മലയാളം తెలుగు Bosanski ಕನ್ನಡ Kurdî Oromoo Română Soomaali Shqip Српски Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Русский Македонски አማርኛ bmالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मस्जिदमा प्रवेश गर्ने व्यक्तिले बस्नु अघि चाहे जुनसुकै समयमा र कुनै पनि उद्देश्यका लागि होस्, दुई रकात नमाज पढ्नुपर्छ भनेर प्रेरित गर्नुभएको छ र यी दुई रकातहरूलाई तहियतुल-मस्जिद भनिन्छ ।فوائد الحديث
मस्जिदमा बस्नु अघि तहियतुल-मस्जिदको रूपमा दुई रकात नमाज पढ्नु मुस्तहब हो ।
यो आदेश मस्जिदमा बस्न चाहनेहरूका लागि हो । तर जो मस्जिदमा प्रवेश गर्छ र बस्नुअघि नै निस्कन्छ भने ऊ यस आदेशको दायरामा पर्दैन ।
मानिसहरूले जमातका साथ नमाज पढिरहेको बेला यदि कोही मस्जिदमा प्रवेश गर्छ भने उसले जमातमा सामेल हुनुपर्छ र उसले दुई रकात नमाज पढ्नु पर्दैन ।