إعدادات العرض
1- नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर पैगम्बर र दूतहरू बाहेक।