إعدادات العرض
'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।'
'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।'
अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो दाहिने हातमा रेशम र बायाँ हातमा सुन लिनुभयो। तत्पश्चात् ती दुवैलाई माथि उठाउँदै भन्नुभयो: 'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।' "
[सही] [رواه أبو داود والنسائي وابن ماجه]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî অসমীয়া Kiswahili Tiếng Việt ગુજરાતી Nederlands සිංහල پښتو Кыргызча മലയാളം Svenska Română తెలుగు ქართული Moore Српски Magyar Português Македонски Čeština Українська Azərbaycan Malagasy Kinyarwanda Wolof ไทย मराठी ਪੰਜਾਬੀ دری አማርኛ ភាសាខ្មែរ Lietuvių ಕನ್ನಡ Oromoo Deutsch Shqip தமிழ்الشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो देब्रे हातमा रेशमको लुगा वा यसको टुक्रा र आफ्नो दाहिने हातमा सुनको गहना वा यस्तै केही लिनुभयो र त्यसपछि भन्नुभयो: निश्चय नै रेशम र सुन पुरुषहरूका लागि लगाउन निषेध छ, तर महिलाहरूका लागि ती दुवैको प्रयोग गर्न अनुमति छ।فوائد الحديث
सिन्धीले भनेका छन्: यहाँ 'हराम' भन्नाले लगाउने वा पहिरिने कार्य बुझिन्छ। अन्यथा सुन र रेशम किनबेच गर्न तथा त्यसलाई दान-प्रदान वा खर्च गर्न अनुमति सबैलाई छ। तर, सुनका भाँडाकुँडा बनाउनु र तिनको प्रयोग गर्नु भने सबैका लागि हराम छ।"
इस्लामी कानुनले महिलाहरूलाई रेशम र सुन प्रयोग गर्ने सुविधा दिएको छ, किनकि उनीहरूलाई शृंगारको आवश्यकता पर्छ।
التصنيفات
कपडा र सौन्दर्य