إعدادات العرض
निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय…
निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।
अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонски አማርኛالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले यो स्पष्ट पार्नु भएको छ कि अल्लाहको सेवकले आफ्नो परमेश्वरको अनुग्रह र बरकतहरूको लागि प्रशंसा गर्नु, ती कुराहरू मध्ये एक हो जसबाट अल्लाहको प्रशन्नता प्राप्त हुन्छ। तसर्थ, सेवकले खाना खादा: ‘अल्हम्दुलिल्लाह ' (सबै प्रशंसा अल्लाहको लागि हो) , वा पानी पिउदा ‘अल्हम्दुलिल्लाह’ भन्नु यी मध्ये हुन्।فوائد الحديث
मानिसहरू प्रति अल्लाहको कृपा; उहाँले जीविका प्रदान गर्नुहुन्छ र प्रशंसा गरेको खण्डमा प्रसन्न हुनुहुन्छ ।
खानपिनपछि 'अल्हम्दु लिल्लाह' भने जस्ता साना कार्यहरूबाट पनि अल्लाहको खुशी प्राप्त हुन्छ ।
खानपिनपछि अल्लाहको प्रशंसा गर्नु भनेको खानपिनका सभ्य व्यवहार हरू मध्ये एक हो ।
التصنيفات
खाने र पिउने शिष्टाचार