إعدادات العرض
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी বাংলা Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Hausa دری Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Tagalog Azərbaycan ქართული тоҷикӣ bm Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्रको नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो नगर्ने चेतावनी दिनुभएको छ र यसो गर्ने व्यक्तिको कर्म बर्बाद र व्यर्थ हुनेछ भनी बताउनुभएको छ ।فوائد الحديث
अस्रको नमाज पहिलो समयमा पढ्ने र त्यसको लागि पहल गर्ने प्रोत्साहन ।
अस्रको नमाज छोड्नेलाई धेरै कडा चेतावनी दिइएको छ । अन्य नमाज भन्दा अस्रको नमाज समयमै नपढ्नु ठूलो पाप हो । किनभने यो मध्य सलाह (नमाज) हो, जुन कुर्आनको यस आयतमा विशेष रूपमा आदेश दिइएको छ: "सबै नमाजहरूको र (विशेष गरी) मध्य नमाज (अस्र) को रक्षा गर्नुहोस् ।" [सूरह अल-बकरह: २३८]