إعدادات العرض
जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।
जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Hausa Kurdî Kiswahili Português دری অসমীয়া አማርኛ Svenska ไทย Yorùbá Кыргызча ગુજરાતી Română മലയാളം Nederlands Oromoo తెలుగు پښتو Soomaali Kinyarwanda Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दुई शीतल समयको नमाज पढ्न प्रेरित गर्नुभयो, जुन फज्र र अस्रको नमाज हो । जसले यी दुई नमाज समय, जमात र अन्य चीजहरूको पालन गर्दै पढ्छ, ऊ स्वर्ग प्रवेश गर्नेछ भनेर शुभसमाचार दिनुभयो ।فوائد الحديث
फज्र र अस्रको नमाजलाई संरक्षण गर्ने सद्गुण; किनकि बिहानको नमाजको समयमा निद्रा मिठो हुन्छ र अस्रको समयमा मानिस आफ्नो काममा व्यस्त हुन्छ । त्यसैले जसले यी नमाजहरूलाई हिफाजत गर्छ उसले बाँकी नमाजहरूलाई झन् पावन्दीका सथा अदा गर्छ ।
फज्र र अस्रको नमाजलाई 'बरदैन' (शीतल) भनिन्छ; किनभने बिहानको नमाजमा रातको शीतलता हुन्छ र दिउँसोको नमाजमा दिनको शीतलता हुन्छ, चाहे यो अलि तातो समयमा भए पनि अघिको समय भन्दा हल्का हुन्छ । वा यसको नामकरण प्रभुत्वले गर्दा गरिएको हो, जस्तै सूर्य र चन्द्रमालाई 'कमरान' दुई चन्द्रमा भनिन्छ ।
التصنيفات
सलाहको सद्गुण