إعدادات العرض
जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।
जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।
समुरह बिन जुन्दब र मुगीरा बिन शोअबा (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।"
[सही]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල অসমীয়া Kiswahili Tiếng Việt አማርኛ ગુજરાતી Nederlands پښتو ไทย മലയാളം Кыргызча Română Malagasy Svenskaالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले उहाँबाट कुनै हदीस सुनाउछ, जबकि उसलाई थाहा छ वा शंका छ वा दृढ विश्वास छ यो उहाँ विरुद्ध झूटो हो, तैपनि उसले त्यो (झूठो) हदीस वर्णन गर्छ भने ऊ पनि यो पापको भागिदार छ ।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट वर्णित हदीसहरूमा ध्यान दिनु र वर्णन गर्नु भन्दा पहिला उहाँबाट प्रमाणित छ कि छैन पुष्टि गर्नु ।
मनगढन्त हदीस वर्णन गर्ने, यसलाई प्रचार गर्ने र मानिसहरूमाझ फैलाउने सबैमा यो आदेश लागू हुन्छ ।
थाहा हुँदा हुँदै मनगढन्त हदीस सुनाउन निषेध गरिएको छ । तर यो मनगढन्त हदीस हो, यसबाट सावधान रहनु होला भन्ने चेतावनीको लागि जायज हो ।