إعدادات العرض
नराम्रो आचरण
नराम्रो आचरण
1- के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
2- सात घातक कुराहरूबाट सावधान रहनुहोस्
3- शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो
4- दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
5- अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
6- निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न
10- म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।
11- मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
13- के तिमीहरूलाई थाहा छ, गरीब (मुफ्लिस) को हो?
17- जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।
18- व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
19- जसले अत्यधिक सराप्छन्, तिनीहरू कयामतको दिन साक्षी वा सिफारिसकर्ता हुनेछैनन्।
