إعدادات العرض
1- जसले 'लात' र 'उज्जा' को कसम खान्छ, उसले ‘ला इलाह इल्लल्लाह’ भन्नुपर्छ र जसले आफ्नो साथीलाई भन्छ: आऊ, म तिमीसँग जुवा खेल्छु, उसले दान दिनु पर्छ ।