إعدادات العرض
1- जो कुनै सुन वा चाँदीको मालिक हुन्छ तर त्यसको हक अदा गर्दैन, उसलाई कयामतको दिन कडा सजाय दिइनेछ। त्यसका लागि आगोका पातहरू बनाइनेछन्, जुन जहन्नमको आगोमा दन्काइनेछन्।
2- जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।
3- हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा कुन सद्का (दान) राम्रो होला ? उहाँले भन्नुभयो: "पानी ।" त्यसैले उनले एउटा इनार खने र भने : यो इनार साअ्दकी आमाको लागि हो ।